बेलायती प्रधानमन्त्री जोनसनद्वारा विश्वासको मत प्राप्त
The Mirror बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन्। मतदानमा उनले बहुमत सदस्यको विश्वास पाएका हुन्। कन्जर्भेटिभ पार्टीका १५ प्रतिशत भन्दा बढी हाउस अफ कमन्सका सदस्यहरूले जोनसनप्रति आफूहरूको विश्वास नभएको सूचना दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान भएको हो। उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका […]
More