ukraine war

‘मारिऊपोलमा युक्रेनी सेनाले किन आत्मसमर्पण गर्यो’

The Mirror रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ। उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ। महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए। शुक्रवार युक्रेनी फौज पछि हटेसँगै […]

More
ukraine war

रुसद्वारा पूर्वी युक्रेनमा निकै ठूलो स्तरको आक्रमण शुरू, शहर ध्वस्त

The Mirror Desk युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको भन्दा निकै ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन। टेलिभिजनमार्फत्‌ सम्बोधन गर्दै उनले “डोन्बासका लागि युद्ध” शुरू भएको बताए। डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन्। उनले भने, “रुसले जतिसुकै सेना ल्याए पनि […]

More
The ship sank off the coast of Ukraine in the Black Sea

युक्रेनद्वारा क्षतिग्रस्त पारिएको रुसी पानीजहाज डुब्यो, रुसी सेनाको प्रतिष्ठामा ‘ठूलो धक्का’

The Mirror Desk गत बुधवार युक्रेनद्वारा क्षतिग्रस्त पारिएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो। ५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो। रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा […]

More
Ukrainian President Volodymyr Zelenskyy

‘हामी तबसम्म पुटिनसँग भेटघाट गर्दैनौ जबसम्म उनलाई युद्धमा हराउदैँनौ’

The Mirror Desk बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हालै मात्र युक्रेनको भ्रमण गरेका छन। उनले युक्रेनलाई हतियारहरु प्रदान गर्ने वाचा गरेका छन्। जोन्सनको भ्रमणपछि शनिबार राति देशवासीलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भनेका छन्,‘रुसको आक्रमक गतिविधि केवल युक्रेनमा मात्र सिमित नभएर युरोपभर बढ्नेछ, हामी मात्र होइन पुरै युरोप उसको निशानामा छ’। सो क्रममा प्रधानमन्त्री बोरिस […]

More
nepali youth fighting for ukrain

युक्रेनी सेनामा भर्ती भएर रुस बिरुद्ध लड्ने नेपाली युबा प्रताप बस्नेत को हुन्? [भिडियो सहित]

The Mirror Desk बिगत् केहि दिनदेखि सोसल मिडियामा एउटा भिडियो निकै भाइरल भयो, जसमा आफूलाई नेपाली बताउने एक युवक युक्रेनको सेनामा भर्ती भएर रुस बिरुद्ध लड्ने प्रण गरेको सुन्न र देख्न पाइन्छ। प्रताप बस्नेत नाम गरेका ती युवकले अङ्ग्रेजीमा बोलेको उक्त कुरालाई युक्रेनी भाषाको सबटाइटलमा समेत देखाइएको छ। यो सामाचारलाइ सोहि भिडियोकै आधारमा विभिन्न अनलाइनहरु […]

More