काठमाडौ संकटाको ‘अम्ब्रेला स्ट्रिट’ को नालीबेली, अब बन्द हुदै

The Mirror Desk, काठमाडौँ, केही समययता काठमाडौंको संकटा मन्दिर वरपरको स्वरुप नै बदलिएको छ। यसको मुख्य कारण हो सडकमाथि राखिएका ४०० वटा रंगीचंगी छाताहरु। यो मन्दिर वरपरका सडकलाई मानिसहरुले ‘अम्ब्रेला स्ट्रिट’ भनेर नामाकरण नै गरेका छन्। सोसल मेडियामा यस क्षेत्रमा खिचिएका तस्बिर र भिडियोहरुले ठुलै सनसनी मच्चाई रहेको छ। यो सब आइडिया र लगानासिलताका नायक […]

More