uml and congress

अचम्म, रोल्पामा प्रतिद्वन्दी एमाले र कांग्रेसबीच तालमेल

The Mirror रोल्पाको माडी गाउँपालिकामा स्थानीय निर्वाचनका लागि एमाले र कांग्रेस बीच गठबन्धन भएको छ। दुई दलका स्थानीय नेता कार्यकर्ताबीच भएको सहमतिमा त्यसै अनुसार मनोनयन दर्ता गरिएको हो। एमालेले अध्यक्षसहित ३ वटा वडा र कांग्रेसलाई उपाध्यक्षसहित ३ वटा वडा हुने गरी मिलेर निर्वाचनमा भाग लिने सहमति भएको गठबन्धन बनाउन समन्वय गरिरहेका एमाले प्रदेश समिति सदस्य […]

More