CPN UML

बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा दुवै पदमा एमाले विजयी

The Mirror बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा दुवै पदमा एमाले विजयी भएको छ। मेयर पदमा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन। उनले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रंगबहादुर खातीलाई १ हजार ३ मतान्तरले पछि पार्दै बानियाँ मेयरमा निर्वाचित भएका हुन। खातीले ३ हजार ७७४ मत प्राप्त गरे। […]

More
uml

‘बुढिगंगाको १ नम्बर वडामा एमाले विजयी, मेयरमा एमालेकै अग्रता’

The Mirror बाजुराको बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएका छन। कांग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन। विजयी रणबहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोगबहादुर थापाले ३ सय १८ मत ल्याएका हुन। सो वडाबाट मेयरमा एमालेले ३ सय ५० मत र कांग्रेसले ३ सय […]

More