बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा दुवै पदमा एमाले विजयी
The Mirror बुढीगंगा नगरपालिकाको मेयर-उपमेयरमा दुवै पदमा एमाले विजयी भएको छ। मेयर पदमा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन। उनले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रंगबहादुर खातीलाई १ हजार ३ मतान्तरले पछि पार्दै बानियाँ मेयरमा निर्वाचित भएका हुन। खातीले ३ हजार ७७४ मत प्राप्त गरे। […]
More