खुलेरै संघीयता खारेजीको पक्षमा उभिए एमाले अध्यक्ष ओली
The Mirror प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली खुलेरै संघीयता खारेजीको पक्षको उभिएको संकेत गरेका छन। अध्यक्ष ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताए। सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले संविधान जारी गर्ने बखतमा हतार–हतार भएको बताए। उनले भने, ‘जे भए पनि हामीले संघीयता ल्याएको हो, यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका […]
More