अमेरिकामा सुरक्षा अधिकारीहरुमाथी गाडीद्वारा आक्रमण

The Mirror Desk, अमेरिकाको ‘क्यापिटल भबन’ मा सुरक्षा दिइरहेका दुइ जना सुरक्षा अधिकारीमाथी एउटा गाडीले आक्रमण गरिएको छ। उक्त गाडी सुरक्षा बारहरु तोडेर भित्र पसेको जनाइएको छ। क्यापिटोल प्रहरीको भन्यो, ‘एक जना व्यक्तिले दुई जना अधिकारीलाई “एउटा गाडीले प्रहार गरेको” खबर पाएपछि एक संदिग्ध व्यक्ति प्रहरीको हिरासतमा छ’। प्रहरीले जनाए अनुसार एक संदिग्ध र दुई […]

More