अमेरिकाले नेपाललाई ‘रेड लिस्ट’ मा राख्यो, आफ्ना सबै नागरिक लैजाने तयारी
The Mirror Desk अमेरिककी विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल लाई ‘रेड लिस्ट’ मा राखेको छ। त्यस्तै आफ्ना नागरिकहरुलाई नेपालको भ्रमण नगर्न पनि अनुरोध गरेको छ। यसका साथै अमेरिकाले नेपालमा भएका सबै आफ्ना नागरिकहरुलाई फिर्ता लैजाने पनि जनाएको छ। यसको तयारीको लागी विमान चाटर्डको लैजाने तयारी भैरहेको पनि जनाएको छ। नेपालस्थित अमेरिकी […]
More