‘अमेरिकामा आठ जनाको हत्यापछि आत्महत्या’
The Mirror Desk अमेरिकामा फेरि गोलि काण्ड भएको छ। न्युयोर्क टाइम्सले जनाए अनुसार इन्डियानापोलिसमा हिजो राती गोली चल्दा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ। अन्तमा गोली हान्ने व्यक्तिले आत्महत्या गरेको प्रहरीले बताएको छ। इन्डियानापोलिस महानगर प्रहरी विभागकी प्रहरी प्रमुख जेनेइ कुकले शुक्रबार बिहान कम्तिमा आठ जनाले ज्यान गुमाएको बताएकी थिइन्। गोलि लागेर केही मानिसहरु […]
More