‘कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाएर विदेश निर्यात गर्दछौ’:- मन्त्री राई

The Mirror Desk, काठमाडौँ, प्रदेश-१ की सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको समयमा ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को नारा लिएकी मन्त्री राईले आफ्नो शपथ ग्रहण लगत्तै सोसल मिडियामा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सीलाई कानूनीरूपमा मान्यता दिने प्रबन्ध मिलाएर ब्राण्ड बनाई विदेश […]

More