पहिलो टि-२० मा भारतको, लज्जाष्पद हार, बिराट कोहली सुपर फ्लप,

E.SHARMA, अहमदाबाद, तीव्र गतिका बलर जोफ्रा आर्चरको उत्कृष्ट बलिङ गरेपछी पहिलो टी २० क्रिकेट प्रतियोगितामा भारतले पाहुना टोली इंग्ल्याण्डलाई १२५रनको लक्ष्य दिएको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनायो। श्रीयस अय्यरले ४८ बलमा ८ चौका र १ छक्का सहित […]

More

भारतीय क्रिकेटर विराट कोहली लाई पुत्रीलाभ

The Mirror Desk, भारतीय नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली लाई पुत्रीलाभ भएको छ। कोहलीले सोसल मिडिया मार्फत आफूहरुलाई पुत्री लाभ भएको र आमा-छोरी दुवैको स्वास्थ्य राम्रो रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ”हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ। सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन […]

More