monkey pox

मङ्कीपक्स संसार भरी फैलिदै, युएईमा नयाँ बिरामी, निकै खतरनाक हुनसक्छ

The Mirror मङ्कीपक्स भाइरस संसार भरी फैलिदै छ। यो निकै खतरनाक हुनसक्ने कुरा समाचारमा जनाइएको छ। यो रोग अझै बढ्ने अनुमान गरिएको छ। संयुक्त अरब एमिरेट्स् (यूएई) मङ्कीपक्स रोगको नयाँ बिरामी फेला पर्ने पहिलो खाडी राष्ट्र बनेको छ। चेक रिपब्लिक र स्लोभिनिआमा पनि मङ्गलवार पहिलो पल्ट मङ्कीपक्सका बिरामी भेटिएको पुष्टि भएको थियो। अफ्रिकाबाहिर अन्य १८ […]

More