vten

‘रत्नपार्क’ मा काम गर्दै चर्चित र्यापर भिटेन

The Mirror Desk नेपाली युवापुस्तामाझ चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका छन्। चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ। चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे। निर्माता नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन्। तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ। रौतहटमा […]

More

भिटेनको पछिपछी किन लागिरहेको छ राज्य? के उनी गलत छन? उनको अपराध के हो?

साइबर ब्युरोले पक्राउ गर्न पत्र पाएको  ५ दिनपछि आफूलाई पक्राउ गर्ने आदेश रोक्का गरिपाउँ भन्दै र्‍यापर समिर घिसिङ (भिटेन) अदालत पुगेका छन् । भिटेन पक्राउ गर्ने आदेश राेक्का गरिपाउँ भन्ने निवेदनसहित उच्च अदालत पाटन पुगेको बताइएको छ । पारा बोलको म्युजिक भिडियो युट्युवमा अपलोड गरेपछि सोही गीतको बिषयमा गुनासो आएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई […]

More