wall in boarder

‘वडाध्यक्ष जसले भारतको सीमानामा पर्खाल लगाए उनैले चुनाव हारे’ [भिडियो सहित]

The Mirror नेपाल भारत सीमामा तारबार लगाएर चर्चामा आएका ठोरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष चुनावमा पराजित भएका छन। माओवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उनलाई एमालेका शम्भु खड्काले पराजित गरेका हुन। लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमामा काँडेतार लगाउन माग भइरहेको बेलामा उनले २०७४ सालदेखि ४ वर्ष लगाएर […]

More