‘अब देखी कुन-कुन आइफोनमा व्हाट्सएप चल्दैनन्’

E.SHARMA, लण्डन, लोकप्रिय सोसल मिडिया एप व्हाट्सएपले अबदेखि केही आइफोनहरुमा काम नगर्ने भएको छ। ग्याजेट्सनाउका अनुसार आइओएस ९ संस्करणमा चलिरहेका आइफोनमा व्हाट्सएप नचल्ने भएको हो। हाल व्हाट्सएपको संस्करण आइओएस २.२१.५० बेटा रहेको व्हाट्सएपको फिचर र परिवर्तन ट्रयाक गर्ने वेबसाइट ‘वाबबेटाइन्फो’ले बताएको छ। बताइए अनुसार सो एप आइओएस १० भन्दा माथिको संस्करण भएका आइफोनहरुमा मात्र चल्ने […]

More