wild fire in nepal

प्रधानमन्त्रीको निर्देशनमा हेलिकप्टरबाट शिवपुरी जंगलको आगो निभाइयो

The Mirror Desk, आइतबार बिहान पौने ९ बजे बुढानिलकण्ठ नगरपालिका-१ स्थित तैलुङबाट सुरू भएको आगलागी नियन्त्रणमा आएको छ। एक दिन अगाडी प्रधानमन्त्री के पी शर्मा ओलीले जंगलमा लागेको भीषण आगलागीलाई नियन्त्रण लिन निर्देशन दिएका थिए। जंगलमा आगलागी भएपछि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जका कर्मचारी गरी करिब दुई सय जना आगो नियन्त्रणमा खटिएका थिए […]

More