यमनमा प्रधानमन्त्री र मन्त्रीहरु माथि भिषण आक्रमण, कम्तीमा २२ को मृत्यु

The Mirror Desk, यमनको दक्षिणी भागमा रहेको एडन शहरस्थित एयरपोर्टमा भएको भयानक आक्रमणमा परी कम्तिमा २२ को मृत्यु भएको अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। समाचारमा जनाइए अनुशार करिब पचास जनाभन्दा बढी घाइते भएका छन्। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सवै ‘सकुशल’ रहेको बताए। उक्त आक्रमणमा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि […]

More