‘गठबन्धनको ह्वीप जनताले मान्दैनन्, एमालेले ५० लाख भन्दा बढी मत ल्याउँछ’
The Mirror नेकपा एमालेका सचिव योगेश भट्टराई गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गरेका छन। गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन नभएको उनले बताए। उनले प्रश्न गरे, ‘मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ, प्रचण्डजीको ह्वीप लाग्छ, मतदाताले त्यस्ता सबै ह्वीप तोडिदिन्छन’। देशैभरी महानगर र उपमहानगर पालिकामा एमालेविरुद्ध सत्ता-गठबन्धनले साझा उम्मेदवार उठाएको छ। […]
More