Yogesh Bhattarai

‘गठबन्धनको ह्वीप जनताले मान्दैनन्, एमालेले ५० लाख भन्दा बढी मत ल्याउँछ’

The Mirror नेकपा एमालेका सचिव योगेश भट्टराई गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गरेका छन। गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन नभएको उनले बताए। उनले प्रश्न गरे, ‘मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ, प्रचण्डजीको ह्वीप लाग्छ, मतदाताले त्यस्ता सबै ह्वीप तोडिदिन्छन’। देशैभरी महानगर र उपमहानगर पालिकामा एमालेविरुद्ध सत्ता-गठबन्धनले साझा उम्मेदवार उठाएको छ। […]

More
Yogesh Bhattarai is outraged after naming the airport after Rabindra Adhikari

रविन्द्र अधिकारीको नाम बाट विमानस्थलको नामाकरण गरेपछी योगेश भट्टराई आक्रोशित

The Mirror Desk नेपाल सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय ‘रविन्द्र अधिकारी विमानस्थल’ नामाकरण गरेकोमा एमाले नेता योगेश भट्टराईले आपत्ति जनाएका छन। तर ताप्लेजुङबाटै प्रतिनिधित्व गर्ने योगेश भट्टराईले सरकारको यस्तो घोषणाप्रति आक्रोश पूर्ण असहमति जनाएका छन। बजेट घोषणाको दिन नेपाल सरकारले सुकेटारलाई स्वर्गीय अधिकारीको नामबाट र चुहान डाँडा विमानस्थललाई आङ्छिरिङको नामबाट राख्ने घोषणा गरेको थियो। नागरिक […]

More

कारबाही पछि योगेशको आक्रोश, ‘परिणाम उल्टिने निश्चित छ धैर्य गर्नुहोला’

The Mirror Desk, नेकपा (एमाले)ले माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेपछि अर्का योगेश भट्टराईले परिणाम उल्टिन सक्ने चेतावनी दिदै आक्रोश ब्यक्त गरेका छन। प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी ओलीले नेपाल र रावललाई पार्टीको नीति बिपरित काम गरेको भन्दै ६ महिनाको लागि पार्टीको साधारण सदस्यता बाट पनि निलम्बन गरेको हो। […]

More

‘प्रधानमन्त्री जी, बिगतका तितामिठा कुरा बिर्सेर मिलेर अगाडी बढौं’:- योगेश भट्टराई

The Mirror Desk, काठमाडौँ, अन्तत नेपाल समुहका नेता योगेश भट्टराईले आफ्नो बोलि फेरेका छन। नेता योगेश भट्टराईले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंसा पनि गरे। उनले प्रधानमन्त्री संग आग्रह गर्दै भने, ‘फागुन २३ पछाडि बसेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भयौं, हामीहरुले पार्टी पूर्ववतः अवस्थामा फर्काएपछि पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २ […]

More