TM Madhav Nepal

‘माधव नेपाल अब संन्यासी भएर बस्नु पर्छ’

The Mirror एमाले सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अब संन्यास लिएर बस्न सुझाव दिएका छन। प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले संन्यास लिएर बस्दा राम्रो हुने बताए। केही दिनअघि अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण […]

More
yogesh bhattarai

‘७० वर्ष नाघे पछि चुनाव लड्नवाट रोकौं’:- योगेश भट्टराई

The Mirror प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन। बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन। उनले भने, ‘५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएका छौ, […]

More
yogesh bhattarai

‘कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौति गर्नुभएको हो?’

The Mirror प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौति गर्नुभएको हो? भनि अर्थमन्त्री जनार्दन शर्मालाई कडा प्रश्न गरेका छन। भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौति गरेको उल्लेख गर्दै कमिशन नआउने भएर नै त्यसो गरिएको हो भनि गम्भिर आशंका […]

More
Oli, Nepal and Khanal are the obstacles to party unity and problem solving

‘ओली, नेपाल र खनाल नै पाटी एकता र समस्या समाधानको मुख्य बाधक’:-योगेश भट्टराई

The Mirror Desk एमाले भित्र अराजकता उस्तै छ। अध्यक्ष केपी ओलीले गरेको एकता आब्हानलाइ युबा पुस्ताका नेताहरुले स्वागत गरेका छन्। तर पुराना पुस्ता भने आफ्नै धुनमा छन्। यो बिषयमा युबा नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेताहरू नै एकता र समस्या समाधानको बाधक भएको दाबी गरेका छन्। उनले सोसल मिडिया फेसबुक मार्फत यस्तो असन्तुष्टि जनाएका हुन्। […]

More
Chairman Oli's call for party unity is very positive

‘अध्यक्ष ओलीको पार्टी एकता आह्वान एकदमै सकारात्मक’:- योगेश भट्टराई

The Mirror Desk एमालेमा भद्रगोल कायमै छ। लगभग विभाजनको संघारमा रहेको एमालेभित्रको विवाद समाधानको उपाय खोज्ने जिम्मा दोस्रो पुस्ताका नेताहरुले लिए जस्तो देखिएको छ। त्यसकारण यो पुस्ताका नेताहरु निकै सकारात्मक रुपमा छलफलमा जुटेका छन। यसै बीच केहि दिन अघि अध्यक्ष केपी ओलीले आफु जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपालका […]

More
Bhattarai and Bista leave Madhav Nepal

अन्ततः भट्टराई र विष्टले माधव नेपालको साथ छोड्ने संकेत, मन्त्री पाउने आश्वासन

The Mirror Desk एमालेको भद्रगोल अझै सकिएको छैन। गुट परिबर्तन गर्नेदेखि लियर नयाँ पार्टी खोल्ने सम्मको कुरा समय-समयमा चर्चामा आउने गरेको छ। यसै बीच लामो समयसम्म ‘नेपाल-खनाल’ समुहमा लागेका दुई युबा नेताहरु योगेश भट्टराई र गोकर्ण बिस्ट बिस्तारै यो समूह छोडेर के पी ओली समुहमा जाने तयारी गरेका छन्। पछिल्लो समयमा यी दुई नेताहरु एकताको […]

More
Faction change again by Yogesh Bhattarai and Gokarna Bista

योगेश भट्टराई र गोकर्ण विष्टद्वारा पुन: गुट परिबर्तन

The Mirror Desk एमालेमा भद्रगोल मच्चिएको छ। अराजकताले सिमा नाघेपछि एमाले पार्टी नभई एउटा अराजक र अनुसाशन बिहिनहरुको जत्थामा परिणत भएको छ। नेताहरु आफ्नो स्वार्थ र व्यक्तिगत फाइदा हेरेर गुट परिबर्तन गरिरहेका छन्। यसै क्रममा गत ७ गते कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता भट्टराईले असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। त्यस्तै […]

More
yogesh bhattarai

‘राजनीतिक जीवनकै सबैभन्दा कठिन निर्णय गरें’:-योगेश भट्टराई

The Mirror Desk नेकपा एमालेका युबा नेता योगेश भट्टराईले पार्टी एकतालाई जोगाउन आफूले पछिल्लो र कठिन कदम चालेको बताएका छन्। त्यसकारण भट्टराईले आफ्नै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष विरुद्ध हस्ताक्षर नगरेको बताए। उनी ‘नेपाल-खनाल’ समुहले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सर्मथन गर्ने गरेको निर्णयको विपक्षमा उभिए। भट्टराईले देउबाको पक्षमा हस्ताक्षर गरेनन। शुक्रबार सोसल मिडिया ट्वीटरमा भट्टराईले […]

More

‘प्रधानमन्त्री जी, बिगतका तितामिठा कुरा बिर्सेर मिलेर अगाडी बढौं’:- योगेश भट्टराई

The Mirror Desk, काठमाडौँ, अन्तत नेपाल समुहका नेता योगेश भट्टराईले आफ्नो बोलि फेरेका छन। नेता योगेश भट्टराईले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंसा पनि गरे। उनले प्रधानमन्त्री संग आग्रह गर्दै भने, ‘फागुन २३ पछाडि बसेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भयौं, हामीहरुले पार्टी पूर्ववतः अवस्थामा फर्काएपछि पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २ […]

More

‘प्रधानमन्त्री ज्यु, कतिजनालाई कारबाही गर्नुहुन्छ, हामी लामवद्ध भएर उभिन्छौ’:- योगेश भट्टराई

The Mirror Desk, काठमाडौँ, नेकपा एमाले ‘नेपाल-खनाल’ समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। आफ्नो समुहले आयोजना गरेको चैत ४ र ५ गतेको राष्ट्रिय भेलाका बारेमा जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीले दिएको अभिव्यक्तिको आलोचना गरेका हुन्। प्रधानमन्त्रीले नेता कार्यकर्ताहरुलाई ‘नेपाल-खनाल’ समूहको भेलामा नजान र गएमा कारबाही हुनसक्ने बताएका थिए। उनले […]

More