युट्युबको नयाँ फिचर, डिसलाइकको संख्या नदेखिने

The Mirror Desk, आफूले हालेको भिडियोमा लाइक्सभन्दा डिसलाइक्सको संख्या बढी हुनु कुनै पनि कन्टेन्ट क्रिएटरका लागि निकै चिन्ताको विषय बन्दछ। त्यसकारण भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबमा रहेका भिडियो सामग्रीहरुको बिषयमा प्रयोग हुने डिसलाइकको संख्यालाइ युट्युबले नदेखिने बनाउन लागेको समाचार बाहिर आएको छ। युट्युबको डिसलाइक बटनले कहिलेकाही भिडियोमा रहेको वास्तविक सामग्रीलाई समेत मजाक बनाइदिन्छ। कहिलेकाहीँ त भिडियोमा […]

More