जिनेदिन जिदानले रियल मड्रिड छाड्ने
The Mirror Desk दोस्रो पटक रियलको प्रशिक्षकको रुपमा काम गरेका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्ने भएका छन। उनले एक ला लिगा र एक स्पेनिस सुपर कप जितेर क्लब छाड्न लागेका हुन। समाचारमा जनाइए अनुसार रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि जिदानले क्लब छाड्न लागेका हुन्। ला लिगामा छिमेकी […]
More