युबा कम्युनिष्ट नेता कन्हैया कुमार कांग्रेस प्रवेश
The Mirror Desk, भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको जवाहरलाल विश्वविद्यालयको छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का युबा नेता कन्हैया कुमार आधिकारिक रुपमा कांग्रेसमा प्रवेश गरेका छन। उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन। कांग्रेसका केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवालाको उपस्थितिमा नेता कन्हैया कुमार र जिग्नेश मेवाणि कांग्रेस पार्टीमा […]
More