kanhaiya kumar

युबा कम्युनिष्ट नेता कन्हैया कुमार कांग्रेस प्रवेश

The Mirror Desk, भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको जवाहरलाल विश्वविद्यालयको छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का युबा नेता कन्हैया कुमार आधिकारिक रुपमा कांग्रेसमा प्रवेश गरेका छन। उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन। कांग्रेसका केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवालाको उपस्थितिमा नेता कन्हैया कुमार र जिग्नेश मेवाणि कांग्रेस पार्टीमा […]

More
Bangladesh lodges complaint against India at UN

बंगलादेशद्वारा भारतले गरेको सिमा अतिक्रमण विरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी

The Mirror Desk भारतविरुद्ध बंगलादेशले संयुक्त राष्ट्रसंघमा अपिल गरेको छ। पुरानो सिमा बिबादको बिषयलाई लिएर उसले यो कदम चालेको हो। बंगालको खाडीको दक्षिणी भागमा समुद्री सीमाका विषयमा भारतसँग रहेको दशकौं पुरानो विवाद अन्तका लागि भारत बिरुद्ध अपिल गर्नु परेको बंगलादेशले जनाएको छ। द एक्सप्रेस ट्रिब्युनका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा बंगलादेशको स्थायी मिशनले भारतविरुद्ध राष्ट्रसंघका महासचिवसमक्ष […]

More